अष्टलक्ष्मी शाक्यसहित  एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र […]

सम्बन्धित सामग्री

बादललाई भोट नदिने एमालेका १४ सांसदलाई स्पष्टीकरण सोधियो

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए।उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सि