काठमाडौँ । भोटेकोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ । बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सय भन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रूपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत […]
काठमाडौँ । नेपाल सरकारको रिक्त थप एक सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। बुधबार(आज) बिहान बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमश: सिफारिस गरेको हो। सिफारिसमा पहिलो नम्बरमा रहेका खत्री हाल अर्थ मन्त्रालयमा कार्यरत छन्। उनी मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा […]
RajdhaniDaily.com | काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा -
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् ।
बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको …
काठमाडौँ, २४ भदौ । अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् । काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच […]
RajdhaniDaily.com | कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् । आन्तरिक मामिला, कानुन, -