आइजिपी नियुक्ति प्रकरणमा सुनुवाइ सुरु

काठमाडौँ । आइजिपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बिहीबार सुरु भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । आइजिपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आइजिपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज […]

सम्बन्धित सामग्री

आईजीपीको मुद्दामा महान्यायाधिवक्ताको इन्ट्री, सुनुवाइ लम्ब्याएर धकेल्ने उद्देश्य

काठमाडौं । आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै सरकारको निर्णय बदर गर्न परेको रिटमाथिको सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयले आफू पनि भाग लिन पाउनुपर्ने माग गरेपछि दोहोरो बहस भएको छ । सामान्यतः अन्तरिम आदेश मागेर परेका यस्ता रिटमाथिको सुनुवाइमा निवेदकको पक्षबाट मात्र बहस हुन्छ र न्यायाधीशले अवस्था हेरेर आदेश दिने वा नदिने प्रचलन छ । आइजिपी नियुक्ति प्रकरणमा […]