काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । ४८२९ जनामा गरिएको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभरि ५४३५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३०२ जनाले कोरोना संक्रमणलाई […]