मेडिकल विद्यार्थीको आन्दोलन : अतिरिक्त शुल्क मागेको भरमा कारबाही गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै यतिबेला विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र कास्की जिल्लाको पोखरास्थित मणिपाल मेडिकल कलेजले विद्यार्थीहरुसँग कलेज अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । केएमसीले विद्यार्थीहरुबाट करीब २० लाख रुपैयाँ, […]

सम्बन्धित सामग्री