सिरिन्ज सकिएपछि फाइजर खोप अभियान स्थगन

सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दिइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ । फाइजर खोपसँग आउनुपर्ने सिरिन्जको स्टक सकिएपछि केही समयका लागि खोप कार्यक्रम स्थगन भएको हो ।काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतमा यही पुस १३ गतेदेखि बालबालिकाका लागि फाइजर खोप दिने सरकारको योजना थियो । सिरिन्ज प्राप्त हुनेबित्तिकै खोप लगाउने […]

सम्बन्धित सामग्री

फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।

६ लाख सिरिन्ज आइपुग्यो, अब फाइजर खोप अभियान सुरु हुने

काठमाडौँ – कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज मंगलबार नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि […]

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहमा फाइजर […]

फाइजर खोप लगाउन मिल्ने ६ लाख सिरिन्ज आइपुग्यो

काठमाडौं : फाइजर खोप लगाउन मिल्ने सुइ (सिरिन्ज) आइपुगेको छ।शून्य दशमलव ३ एमएलको सिरिन्ज आज (मंगलबार) आइपुगेको स्वास्थ सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए।उनले ६ लाख ६६ हजार सिरिन्ज आइपुगेको जानकारी दिए।यसअघि सिरिन्ज र फाइजर खोपको घोलक नआउँदा सरकारले १३ पुसदेखि ८ जिल्लामा शुरु गर्ने खोप अभियान रोकिएको थियो।घोलक केही दिनअघि आइपुगिसकेको र सिरिन्ज आज आइपुगेपछि अब छिट्टै काठमाडौं उपत्यकासहित ८ जिल्लामा फाइजर खोप अभियान सुरु गरिने

फाइजर खोप लगाउन आवश्यक पर्ने घोलक आइपुग्यो, सिरिन्ज मंगलबारसम्म आइपुग्ने

बालबालिकालाई फाइजर खोप लगाउन आश्यक पर्ने सिरिन्ज ६ लाख ६४ हजार ५६० मात्रा आगामी मंगलबारसम्ममा आइपुग्ने भएको छ।

सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित

काठमाडौँ– खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो । मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका […]

सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

काठमाडौँ । खोपका लागि सिरिन्ज अभाव भएपछि भोलि (मंगलबार)देखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिन्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताएका हुन् । उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिन्ज पनि आउनुपर्ने हो त्यो […]

खोपसँगै सिरिन्ज नआउँदा किशोर किशोरीले पाएनन् कोरोनाको खोप

सिरिन्जको अभाव हुँदा किशोर किशोरीलाई लगाइने फाइजर खोप कार्यक्रम रोकिएको छ। खोपसँगै आउनुपर्ने सिरिन्ज नआएपछि १२ देखि १८ वर्ष उमेर समूहकालाई लगाउने खोप कार्यक्रम रोकिएको हो। अमेरिकी सरकारले पुस ९...

सिरिन्ज नहुँदा रोकियो फाइजर खोप अभियान

काठमाडौं : काठमाडौं उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई भोलिदेखि लगाइने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ। सिरिन्ज अभावका कारण फाइजर खोप अभियान रोकिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सिरिन्ज आउने क्रममा रहेको र आइसकेपछि खोप लगाउने नयाँ तालिका सार्वजनिक गरिने बताए। मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडे