जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]

सम्बन्धित सामग्री