ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो । कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ। उहाँका अनुसार काठले […]
काठमाडौँ । आइसिसी विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी […]
नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीलाई पनि यो सर्त लागू हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट प्रतियोगिताले मान्यता पाएसँगै खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरिने […]