उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गरिएको छ । आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।  सो समारोहमा बोल्दै शर्माले राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।  यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर

सम्बन्धित सामग्री

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले  रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न भएको छ। गत ३० फागुनबाट सुरु भएको...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ।

शक्ति राष्ट्रबीचको टकराव साना मुलुकका लागि चुनौती : प्रधानसेनापति शर्मा

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित सिसं ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गर्दै उनले त्यसका लागि समान धारणा, बुझाइ, एकता र […]

राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ।  रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम आज समापन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालिम समापनको घोषणा गर्दै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा […]

उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सुरु भएको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । तालिम प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हित र स्वार्थमा कुनै पनि किसिमको आँच आउन नदिन सबै सजग...

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको आइतबार रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नुभयो । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको …

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

काठमाडौँ : शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आजदेखि सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरे । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना […]

सशस्त्रका १५ एसपीको पदस्थापन, कसको कहाँ ?

साउन १७ मा गृह मन्त्रालयको निर्णयअनुसार सशस्त्र प्रहरी बलले १५ जना एसपीहरूको पदस्थापन गरेको छ ।  सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार एसपीहरू राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अमरबहादुर ऐर विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीमा एसपीहरू लेखनाथ खनालको मानवस्रोत विभाग, जीवनबहादुर केसीको नेपाली सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी, चेतसिंह थापाको नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटन, अच्युतकुमार मज...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत  चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उच्चस्तरीय सुरक्षा तालिम मंगलबार सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले स्वागत मन्तव्य राखे भने ओलीले नयाँ बर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखे । यसैगरी प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्ष...

सुरु भयो उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय सुरक्षा तालिम सोमबारदेखि सुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् । उक्त समारोहमा समुद्घाटन मन्तव्य राख्दै  शर्माले यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरूमा राष्ट्रिय सुर...