दाङ – इलाका प्रहरी कार्यालय सिसहनिया डुबानमा परेकाे छ । लगातार पानी पर्दा दाेलही खाेलामा आएकाे बाढी प्रहरी कार्यालयमा पसेर डुबानमा परेकाे हाे । बाढी कार्यालयमा पसेपछि ड्युटीमा खटिएका प्रहरी सुरक्षित स्थानमा सर्ने तयारी गरेका छन् ।’हामी बाढी घट्छ कि भन्ने आशामा छाैँ । तर, कुनै सम्भावना देखिएको छैन’ प्रहरी नायव निरिक्षक जीवन केसीले भने,’काेठाभरी […]