दलीय प्रणालीप्रति आम जनताको वितृष्णा लोकतन्त्रका लागि खतराको घण्टी होः चित्रबहादुर केसी

काठमाडौं, ७ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलीय प्रणालीप्रति आम जनताको वितृष्णा लोकतन्त्रका लागि खतराको घण्टी भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “काठमाडौं महानगरपालिका लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारहरु अगाडि आइरहेका छन् । दलीय प्रणालीप्रतिको असन्तुष्टि, अविश्वास र वितृष्णा […]