वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

काठमाडौँ,२ साउन । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए । “उक्त समारोहमा […]

सम्बन्धित सामग्री

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् ।

संविधानविद्सँग आज पनि परामर्श गर्दै सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सरकारको पछिल्लो कदमविरुद्ध कसरी अगाडी बढ्ने भन्ने विषयमा आज पनि छलफल गर्दैछन्। जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका व्यक्तिहरुसँग छलफल शुरु गरेका हुन्। आज दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सापकोटाले…