निषेधाज्ञामा रेमिट्यान्स कम्पनी खुलै रहने

१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा पनि रेमिट्यान्स कम्पनीहरु खुलै रहने भएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । अत्यावश्यक सेवा भएका कारण बैंक तथा बिमा कम्पनीहरु समेत निषेधाज्ञामा खुला हुनेछन् । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनीहरुले पनि निषेधाज्ञामा सेवा दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । […]

सम्बन्धित सामग्री

धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

१४ वैशाख, काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो । धेरै …

इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका

स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै देशलाई समुन्नत बनाउन अठोटका साथ मेरो डिजिटल देश अभियानलाई निरन्तरता दिएको जनाएको छ । ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरि पनि काठमाडौँमा...

इ–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना, काठमाडौंमा घर उपहार

काठमाडौँ – डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ। ललितपुरमा शुक्रवार पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ६ महिनाका लागि ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो। इसेवा मनी ट्रान्सफरले ‘मेरो […]

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ। बैशाख १, २०७९ बाट प्रारम्भ भएर श्रावण ४, २०७९ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधि लाई...

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत ईसेवा मनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ शाखामा गई ईसेवा मनी...

इसेवा मनि ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच भयो रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।

ई-सेवा मनी ट्रान्सफरमार्फत अब अस्ट्रेलियाबाट ५ मिनेटभित्रै रेमिट्यान्स

ई-सेवा मनी ट्रान्सफरले अब अस्ट्रेलियाबाट पनि आफ्नाे सेवा सुरु गरेकाे छ । अस्ट्रेलियाबाट आफ्नाे सेवा दिनका लागि कम्पनीले त्यहाँकाे प्रतिष्ठित रेमिट्यान्स कम्पनी लिगल रेमिटसँग सहकार्य गरेकाे छ