कर्णालीका मुख्यमन्त्रीको सम्पति : ५ हजार वटा कुखुरा, २ लाखको तरकारी :: Pahilopost.com

सुर्खेत : कर्णाली प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मंगलवार प्रदेश सरकारका सात जनै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति विवरणमा एभरेष्ट र राष्ट्रिय वाणिज्य बैकमा गरी ७ लाख रुपैयाँ रहेको छ। त्यस्तै चल सम्पत्ति विवरणमा ६ तोला सुन र २ सय तोला चाँदी रहेको