जलेश्वर भन्सारले उठायो लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व

जनकपुरधाम : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्य भन्दा २०४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।भन्सार कार्यालयका सूचना अधिकारी एवं अधिकृत डिल्लीराम सुवेदीका अनुसार यस भन्सार कार्यालयले २०७७/०७८ को सुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको बताए।अधिकृत सुवेदीले जलेश्वर भन्सारले २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा एक अर्ब ६२ करोड

सम्बन्धित सामग्री

लक्ष्यभन्दा बढी राजस्व असुली

सिमकोट – चीनसँगको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। दुईतर्फी नाका सञ्चालनमा आएसँगै हिल्सामा स्थापना गरिएको कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली भएको हो। कार्यालय प्रमुख रामराज जैसीका अनुसार यो वर्षको लक्ष्यभन्दा बढी राजस्व चार महिनामै असुली गर्न सफल भएको छ। कार्यालयले साउन, असोज र कात्तिक २० गतेसम्म […]

सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व संकलन

सिमकोट – सिमकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। गाउँपालिकाद्वारा निर्धारण गरिएको करको शीर्षकमा असुुलीमा कडाइ गरिएपछि राजस्व असुुली लक्ष्यभन्दा बढी भएको हो। गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुुसार ०७८÷७९ मा राजस्व असली २० लाख लक्ष्य राखेकामा ३१ लाख असुली भएको छ। गाउँपालिका सञ्चालनमा आएयता सिमकोट गाउँपालिकाको सबैभन्दा बढी राजस्व […]

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व...

तातोपानीबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन

चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए ।  उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायील

पाँच महिनामै लक्ष्यभन्दा ६ करोड बढी राजस्व संकलन

जुम्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा लक्ष्यभन्दा बढी ६ करोड राजस्व संकलन भएको छ ।आन्तरिक राजस्व कार्यालय जुम्लाको पाँच महिनाको निर्धारित लक्ष्य भन्दा ६ करोड बढी राजस्व उठेको हो ।पाँच महिनामा करिब ८ करोड ७४ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर मंसिर अन्तिमसम्मको रेर्कड अनुसार ६ करोडले बढेर झण्डै […]

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिनु

कैलालीका भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व उठ्यो

कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैय

सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए । कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व […]

ठाडी भन्सारमा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन

सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो ।रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसके पनि अ