योगाभ्यासले वास्तवमै दिमागलाई तीक्ष्ण बनाउँछ ?

काठमाडौं । जन्मदेखि मरणसम्म हरसमय सक्रिय रहने अंग हो मस्तिष्क । सुतेको बेला पनि यसले काम गरिरहेको प्रमाण हामीले देख्ने सपनाबाट पुष्टि हुन्छ । निरन्तर सक्रिय दिमागलाई थकानबाट बचाउन योगाभ्यास अति महत्वपूर्ण रहेको योग तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारी बताउँछन् । ‘जसरी मांसपेशीलाई बलियो र ठूलो बनाउन भारी तौल उठाइन्छ । त्यसरी नै जति […]