ए डिभिजन लिग : दशरथ रंगशाला प्रवेश गर्न अब खोप कार्ड देखाउनुपर्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने खेलहरु हेर्न रंगशाला प्रवेश गर्न अब दर्शकहरुले कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड पेश गर्नुपर्ने भएको छ।   कोरोना संक्रमणका कारण प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। प्रशासनले माघ ७ गतेबाट रंगशालासहित सार्वजनिक निकाय र स्थलमा खोप कार्ड अनिवार्य…

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग खेलमा मिलेमतो

रोमाञ्चकता, नाटकीय, विवाद र प्रतिस्पर्धात्मक रूपमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता समाप्त भइसकेको छ । दशरथ रंगशाला, च्यासल र सातदोबाटोको एन्फा कम्प्लेक्सका मैदानमा गत १९ फागुनदेखि लिग चलेको थियो ।पहिलोपटकको सहभागितामा चर्च...

ए डिभिजन लिग यसै साता सकिने

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै चार महिना चलेको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेल साताका अन्तिम ३ दिनमा सम्पन्न हुनेछ । बिहीबारबाट सुरु हुने अन्तिम चरणका खेल शनिबार सम्पन्न हुनेछ । बाँकी ७ मध्ये ४ खेल दशरथ रंगशाला र ३ खेल सातदोबाटोस्थित एन्फा […]

पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२ औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् । जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा  राम्रो स्थान बनाउनु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसाे १ बजे सुरु हुने खेलमा  नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थ

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो ।मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ […]

‘ए’ डिभिजन लिगमा आज तिन खेल हुँदै

काठमाडौं, २९ माघ । ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । लिगको दशौँ चरण अन्तर्गतका तीन खेलमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । मछिन्द्र […]

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

पोखरामा पहिलो पटक ए डिभिजन लिग हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोख

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

शुक्रबारबाट शहिद स्मारक ए डिभिजन लिग शुरू हुने भएको छ । आज अपरान्ह ४;४५ बजे दशरथ रंगशाला त्रिपुरेश्वमा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।  सातदोबाटोले पहिलो पटक लिग खेल्न लागेको हो । यसअघि बी डिभिजन लिगको उपाधि जितेको सातदोबाटो शीर्ष लिगमा बढुवा भएको थियो । खेलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ । सजिलो पे मोबाइल एप...

ए डिभिजन लिग ३ मैदानमा खेलाउने पक्का, एउटा मैदानबारे निर्णय हुन बाँकी

काठमाडौं : आगामी साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेलहरु ३ वटा मैदानमा खेलाउने तयारी भएको छ।अघिल्ला संस्करणमा २ वटासम्म मैदानमा खेलाइएको ए डिभिजन यसपालि ३ वटा मैदानमा खेलाउने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।पहिलो र दोस्रो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा खेल हुनेछ।दोस्रो चरणमा च्यासल मैदान पनि खेलाउने तयारी भएको एन्फा लिग कमिटीका निर्देशक संजिव मिश्रले जानकारी दिए।उनका अनुसार पोखराको रंगशाला