https://www.onlinekhabar.com/2020/02/838202

८ फागुन, काठमाडौं । स्कटल्याण्डका जर्ज मुनसेले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग ईपीएल टी २० क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका क्रिस गेल र केस्रिक विलियम्स जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको पोखरा राइनोजले जर्ज मुनसेलाई तेस्रो …