आमा बनिन् गायिका श्रेया घोषाल

भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन्। ३७ बर्षीया गायिकाले शनिबार छोरालाई जन्म दिएकी हुन् । गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन्।...

सम्बन्धित सामग्री

गायिका श्रेया घोषाल बनिन् आमा

एजेन्सी। चर्चित भारतीय गायिका श्रेया घोषालले विवाह गरेको ६ बर्षपछि आमा बनेको खबर अफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकहरूलाई जानकारी गराएकी छिन्। शनिबार उनले छोरालाई जन्म दिएकी हुन्। ‘इश्वरले हामीलार्ई एउटा छोराको आर्शिवाद दिनुभएको छ। यस्तो भावुक पल मैले योभन्दा पहिले महसुस गरेकी थिइन्।’ आफ्नो श्रीमान् र सबै परिवार खुशी भएको भन्दै आफूलाई आर्शिवाद दिने सबैलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी छिन्।

आमा बनेपछि श्रेया लेख्छिन्–‘यती भावुक यसअघि भएकी थिइनँ’

बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषाल आमा बनेकी छिन् । बिहे गरेको ६ बर्षपछि श्रेया आमा बनेकी हुन् । श्रेयाले शनिबार छोरालाई जन्म दिएकी हुन् । ३७ बर्षकी यी गायिकाले आमा बनेपछि सामाजिक संजालबाट आफ्ना फ्यानलाई …

आमा बनिन् गायिका श्रेया

नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौं काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीत गाएकी भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन् । ३७ बर्षीया गायिकाले शनिबार छोराको जन्म दिएकी हुन् । गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन् । श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ । अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन ।’ घोषालले आफ्नो ल

आमा बन्दै बलिउड गायिका श्रेया घोषाल

उनले तस्बिरहरु समेत शेयर गरेर यो जानकारी दिएकी छिन्। उनले हुनेवाला बच्चाको नाम पहिल्यै घोषणा गरिसकेकी छिन्। ३६ वर्षीया श्रेयाले आफ्नो र उनको पति शिलादित्य मुखोपाध्यायको नाम मिलाएर बच्चाको नाम बनाएकी छिन्।