एमालेको आरोप– सरकार ग्याससमेत वितरण गर्न नसकेर लाचार सावित भयो

३० भदौ, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप लगाएकी हुन् । ‘एक सुत्केरीका …