गायक प्रमोद खरेल र बादल थापा २० घण्टा लेबनान अध्यागमनको नियन्त्रणमा

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ । सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो । गायक थापाले अनलाइनखबरलाई घटनाबारे जानकारी दिएका हुन् । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए । उनीहरु साइप्रस […]