लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघले नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ । बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत […]

सम्बन्धित सामग्री

पदक विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । बिहीबार संघले एक कार्यक्रमको आयोजना गरेर जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैंककमा भएको प्रतियोगिताको पदक जितेक खेलाडीलाई नगद सहित सम्मान गरेको हो । प्रतियोगितामा महिला ४८ केजीमा सुस्मा तामाङले रजत तथा ५७ […]

पारस खड्कासहित ४० खेलाडी सम्मानित

१३ कात्तिक, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित ४० जना खेलाडीलाई सम्मान गरेको छ । बुढानिलकण्ठ र टोखा खेल संघसहितले संयुक्त रुपमा टोखामा गरेको सम्मान कार्यक्रममा सिनियर र जुनियर खेलाडीलाई सम्मान गरिएको हो । पारससहित फुटबल खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, बक्सिङका अर्जुनबहादुर केसीसँगै हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं […]