प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

 प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन ।नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । ‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले हामी पनि अन्योलमा छौ’, ती मन्त्रीले रातोपाटीसँग भने, ‘कुनै महत्वपूर्ण निर्णय हुनसक्छ ।’यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी

सम्बन्धित सामग्री

आकस्मिक मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको

आकस्मिक मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक, संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको ठहर गरेसँगै मुलुक अब मध्यावधि निर्वाचनमा जाने भएको छ । राष्ट्रपतिले ओली र देउवा दुवैको प्रधानमन्त्रीमा दाबी नपुगेको ठहर गरेसँगै प्रधानमन्त्री ओलीले अहिले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बालुवाटारमा केही मन्त्रीहरु […]

शुक्रबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित

विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न भन्दै डाकिएको आकस्मिक मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेका छन् ।

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक

विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । बैठक बालुवाटारमा सुरु भैसकेको छ । आजको बैठक नियमित बैठक नभएको एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न आजको बैठक बोलाईएको हो । कतिपयले भने स्वास्थ्य संकटकाल लगाउने तयारी भएको पनि चर्चा गरेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको भएपनि ओलीले शनिवार साँझलाई बैठक डाकेका हुन् ।

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।अविरल परेको बर्षाका कारण आएको बाढी र पहिरोबाट करीव ५० जनाको निधन