काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो । मन्त्रालयले नेपाल राजपत्रमा ईदको बिदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारीबमोजिम यही चैत ७ गते शनिबार उक्त पर्व पर्ने भएकाले […]
Eighteen people have died in disaster-related incidents in Nepal over the past month.Nepal Police Central Spokesperson Deputy Inspector General Avinaraayan Kafle informed that 502 disaster incidents occurred in the month of Falgun, resulting in 18 deaths and 124 injuries.Among those who died were five men, nine women, and four children. Similarly, among the injured were 53 men, 53 women, and 18 children. The Police Headquarters stated that 74 houses and 35 sheds were damaged in these disasters, and 106 livestock perished. Fifty families have been displaced by these disasters.The damage was mainly caused by incidents such as fire, lightning strikes,...
जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गरेकी छन् । उनी आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् । गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा गर्न र गाई […]
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकाे हाे ।