पूर्वबाट चुनावी सभा गर्दै हर्क साम्पाङ आइपुगे काठमाडौं (तस्बिरहरू)

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा गरेको छ।