लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक

बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमा बालविवाहलाई दण्डनीय अपराध मानिए पनि व्यवहारिकरूपमा अन्त्य हुन नसकेपछि बालविवाहमुक्त लुम्बिनी प्रदेश बनाउने दूरदृष्टि राखेर यो रणनीति बनाइएको कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा …