१३ माघ, काठमाडौं । रवि लामिछानेले दुई महिनाअघिको आम चुनावमा नारा दिएका थिए – जान्नेलाई छान्ने । ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर प्रत्यक्ष राजनीतिमा होमिने निर्णय गर्दैगर्दा उनले यो कुरा जानेनन्– नेपालमा राजनीति वा कुनै पनि खालको सार्वजनिक जीवनयापन गर्न नेपाली नागरिक भएको हुनुपर्छ । र, नेपाली नागरिकताको प्रमाणपत्र नै त्यसको सूचक हो । […]