गायनको अभ्यासमा अन्जु पन्त

अहिलेको समय नेपालमा सबैभन्दा धेरै चलेकी गायिका हुन् - अन्जु पन्त । नेपाली गीतसंगीतमा सबैभन्दा धेरै अन्जुका गीत बिकेका छन् भन्न दरिलो एउटा उदाहरण हो यसै साता राजधानीमा वितरण भएको रोयल्टीको हिस्सा ।