कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र

दोहा– करार अवधि सकिँदा पनि कम्पनी घर नपठाउदा दशैँको मुखैमा साउदीमा १९ नेपाली अलपत्र परेका छन्। विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका नेपाली १९ युवा अलपत्र परेका हुन् । साउदीको जेद्धास्थित सेद इन्टरनेसनलले कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन नपाएको पाँचथरका सबिन चेम्जोङ्गले बताए । उनले भने, ‘दुई वर्षको करार अबधि […]