न्युयोर्क सिटीले ओढ्यो हिउँको भारी कम्बल, दुई वर्षमा सबैभन्दा ठूलो हिमपात

न्युयोर्क सिटीमा हिमपात जारी रहँदा सिटीले दुई वर्षमा सबैभन्दा ठूलो हिमआँधी अनुभव गर्नसक्ने पूर्वानुमान गरिएको छ । न्युयोर्कवासीहरू आज बिहान उठ्दा उनीहरुको झ्यालहरू बाहिर सेतो कम्बलले ढाकिन सुरु भएको थियो भने सडकहरूमा गाडीहरु विस्तारै चलाउन चेतावनीहरु जारी गरिएको थियो । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार हिमपातका कारण देशभर १३ सय भन्दा बढी उडानहरू रद्द र […]

सम्बन्धित सामग्री

स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा

स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ। हवाई उडानलगायत सहरका धेरै सडकहरू …