काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।

सम्बन्धित सामग्री

एनआरएनए ११औं विश्व सम्मेलन : महाधिवेशनस्थल सोल्टी होटलमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाउँदैछ । संघको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो राति १२ बजेदेखि (अनलाईन भोटिङ) र अहिले मतदान जारी छ । काठमाडौंको होटल सोल्टीमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि तीन जनाबीच कडा प्रतिष्पर्धा छ । अध्यक्षमा डा. बद्रि केसी, महेश श्रेष्ठ र आरके […]

उत्साही देखिएन्न मतदाता : पोखराका मतदान केन्द्रमा उपस्थिति न्यून

पोखरा : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ। नयाँ नेतृत्वको चयनको लागि बिहानदेखि देशैभर मतदान जारी छ। निर्वाचन आयोगले बेलुकी ५ बजे सम्मका लागि मतदानको समय तोकेको छ। पोखरामा पनि शान्तपूर्ण ढंगले मतदाताहरु मतदान गरिरहेका छन्। तर, मतदातामा भने उत्साह देखिएको छैन। कास्कीमा १५० मतदानस्थल र ३४४ वटा…

राष्ट्रियसभा निर्वाचन : मधेशमा झडप, वाग्मतीमा विवाद

२१ सदस्यका लागि जारी राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा मतदान जारी छ । मतदानका क्रममा मधेश प्रदेशमा झडप भएको छ भने वाग्मती प्रदेशमा मतदाता र निर्वाचन अधिकृतबीच बाझाबाझ भएको छ । समाचार अनुसार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरु निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि …

दिउँसो ३ बजेसम्म १४ सय ५० मत खस्यो

नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी निर्वाचनमा सोमबार दिउँसोसम्म साढे १४ सय मत खसेको छ । काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान जारी छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर राउलले अहिलेसम्म साढे १४ सय मत खसेको जानकारी दिनुभयो ।

पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : खाँण

काठमाडौँ- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्र…

रुकुममा विप्लवका कार्यकर्ताले मतपेटिका जलाए, मतदान रोकियो

रुकुम : पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका वडा नम्बर- ५ स्थित रत्न आधारभूत विद्यालय 'क' केन्द्रको मतपेटिका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जलाइदिएका छन्। मतदान जारी रहँदा विप्लव माओवादीका कार्यकर्ताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकामा आगो लगाइदिएका हुन्। सो मतपेटिका पूर्णरुपमा जलेको बताइएको छ। घटनामा सं...

एनआरएनएको नेतृत्व छान्न मतदान सुरु, २६ सय मतदाता

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । आज दिउँसो ३ बजेदेखि सुरु भएको मतदान जारी छ । संघको २६ सय मतदाता छन् ।