हेटौँडामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरकाे हेटौंडामा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।