ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले दुई अलग-अलग स्थानमा छापा मार्दै १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति आइतबार साँझ करिब ५ बजे महालक्ष्मी नगरपालिका–५ टीकाथलीस्थित सुरेश नापितको घरकोठामा नगद रकम र सम्पत्तिको हारजित हुने गरी अवैध रूपमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। उक्त कारबाहीमा प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक […]