रामकुमारी झाँक्रीको प्रस्ताव : पुस्तान्तरणसहित वाम एकता

१२ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पार्टीमा आवद्ध युवाले अघि सारेको ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागको पक्षमा उभिएकी छन् । उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको …