‘बालेनलाई म छोरो भन्छु, उसले चाहिँ दिदी भन्छ, बिहान पनि फोन भयो’

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री भएयता सुशीला कार्कीलाई काठमाडौं मेयर बालेनले दुईपल्ट भेटिसके । पहिलो भेटमा २३ भदौको युवा संहारका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक समात्ने एजेन्डा प्रमुख थियो । दोस्रो भेटमा चाहिँ …