प्रधानमन्त्री कार्यालय भन्छ : डेडिकेटेड विवादमा धरौटी होइन, पहिलो किस्ता तिर्ने सहमति

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको छलफलमा डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धि विवादमा रहेका उद्योगहरूले धरौटी नभई पहिलो किस्ता तिर्ने सहमति भएको जनाएको छ । ‘उद्योगीहरूले पहिलो …