अर्थमन्त्रालयमा बस्यो सेबोन संचालक समितिको बैठक, कर्मचारीको माग समाधानतर्फ सकारात्मक संकेत

नेपाल धितोपत्र बोर्ड (सेबोन) को संचालक समितिको बैठक मंगलबार दिउँसो अर्थमन्त्रालय परिसरमै बसेको छ। बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ कार्यालय प्रवेश गर्न नपाएपछि अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा बैठक मन्त्रालयमै सरेको हो। करिब साढे चार बजे सुरु भएको बैठकमा हालको परिस्थितिसँगै आन्दोलनरत कर्मचारीका माग र सम्भावित समाधानका विकल्पहरूमा गम्भीर छलफल भएको संचालक स्रोतले जनाएको छ। बैठकमा सहभागी […]