अध्यादेशको चर्चापछि ओलीनिकट एमाले शीर्ष नेताहरू बालकोटमा भेला

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै प्रमुख

सम्बन्धित सामग्री

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरू छलफलमा

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  सत्तारूढ दलका शीर्ष नेताहरू छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय...

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरू छलफलमा

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  सत्तारूढ दलका शीर्ष नेताहरू छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय...

प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ?

काठमाडौं, असोज २ । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आइतबार हर्षोल्लासका साथ मनोनयन दर्ता गराए । सत्ता गठबन्धनले आइतबार बिहानसम्ममा टिकटको टुंगो लगाएको थियो भने एमाले सहितको गठान्धनले भने शानिबार नै सबै क्षेत्रको टिकट मिलाइसकेर नेताहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र पठाइसकेको थियो । यस पटकको निर्वाचनमा सत्ता र प्रतिपक्ष […]

निर्वाचनबारे आयोगमा छलफल गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू (तस्वीरहरू)

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचार

शीर्ष नेताहरूको गृहवडा/नगरमा कस्तो छ चुनावी नतिजा ?

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा/नगरमा पार्टीका उम्मेदवार जिताउन असफल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडामै पार्टीका उम्मेदवार पराजित भएका छन् ।...

एमाले महाधिवेशन: सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरू छलफलमा

सौराहा । नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्द सत्रका प्रतिनिधिहरूले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् । उनीहरूले पार्टीमा […]

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण […] The post एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दल विभाजन अध्यादेश आउनसक्ने आशंकामा जुर्मुरायो एमाले, रणनीति बनाउन बालकोटमा भेला

प्रतिनिधिसभा अधिवेशन अन्त्य भएसँगै दल विभाजन अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमाले जुर्मुराएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले फुटाउन सहज हुने गरी अध्यादेश आउनसक्ने आशंका गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष रणनीति बनाउन जुटेको छ । एमालेभित्र ओली पक्षका शीर्ष नेताहरू बालकोटमा भेला भएका छन् । सरकारले दल विभाजन अध्यादेश ल्याउने तयारी गरेपछि रणनीति बनाउन जुटेको ओली निकट स्रोतले जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायत नेताहरू बालकोट पुगेका छन् । एमालेभित्र...