रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

काठमाडौं । रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी […]