अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ छुट्टछुट्टै भेटमा उनले यस्तो बताएका हुन्...

सम्बन्धित सामग्री

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभएको छ ।

संकटमा परेको अर्थतन्त्र जोगाउन निजी क्षेत्रको यस्तो सुझाव

अबको दुई सातामा मुलुकमा नयाँ बजेट सार्वजनिक भइसक्ने छ । गम्भीर संकटमा फँसिरहेको नेपालको अर्थतन्त्र उकास्ने विषयमा अनेक सुझावहरु प्रवाह पनि भैरहेका छन् । सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट सरकारले सुझाव …

अर्थतन्त्र पुनरुत्थान प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार बिहान निजी निवास खुमलटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भइरहेको जनाए।प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र ब

बजेट : कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्र प्राथमिकतामा

काठमाडौं । कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइतबार आर्थिक वर्ष २०७९÷८० का लागि संघीय सरकारको बजेट आउने भएको छ । आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित गर्नेगरी अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने, निर्यात बढाउने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने बजेट तयार पारेका छन् । विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको […] The post बजेट : कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्र प्राथमिकतामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थतन्त्र कमजोर हुनुको कारण निजी क्षेत्र प्राथमिकतामा नपर्नु हो

केही समययता देशको अर्थतन्त्रको विषयलाई लिएर विभिन्न खाले आकलन भइरहेका छन् । कतिपयले गहिरो आर्थिक संकट झेलिरहेको श्रीलंकाकै जस्तो अवस्थामा नेपाल पनि पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् । हुन पनि पछिल्लो समय अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू अपेक्षा गरिएजस्ता छैनन् । देशको अर्थतन्त्र ओरालो लाग्दै जानुका कारण के–के हुन् र यसको सुधारका लागि के–कस्ता कदम चाल्नुपर्छ […]

कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकता दिनुपर्छ : परिसंघ

नेपाल उद्योग परिसंघले सरकारले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ ।संघले विज्ञप्ति जारी गरेर सरकारले औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य अनुरुप बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिकएवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान […]

सुखद हुन सकेन २०७७ को अर्थतन्त्र

काठमान्डाैं / विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका लागि २०७७ सुखद हुन सकेन। २०७८ लाई स्वागत गर्दा अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि २०७७ मा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत सबै क्षेत्र... The post सुखद हुन सकेन २०७७ को अर्थतन्त्र appeared first on Purbeli News.

कोभिड खोपलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसँग निजी क्षेत्रको माग

६ चैत, काठमाडौं । निजी क्षेत्रले कोभिड खोपको अभियानलाई प्राथमिकतामा राख्न  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार बालुवाटारमा आयोजित भेटमा बोल्दै निजी क्षेत्रका सबै संघ संस्थाका प्रतिनिधिले उद्योग तथा व्यवसायी क्षेत्रमा आवद्धलाई तत्काल कोभिड खोप दिनु पर्ने बताए । कोभिड प्रभावित अर्थतन्त्र पुरानै अवस्थामा फर्किने क्रममा रहेको भन्दै उनीहरुले अति प्रभावित क्षेत्रमा […]