पार्टीमा ठूलो संकट छैन्, प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्न ढिलाई गर्नुभएको छ : मन्त्री खापुङ (भिडिओसहित)

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय छिट्टै कार्यान्वयन हुने विश्वास दिलाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई गरेको पनि गुनासो पोखे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]