पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

  ‘गर्न आउ है अर्म र पर्म सबै विदेश कोही छैन गाउँघरमा बर्खा लाग्यो…झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जङ्गलमा झ्याउँकिरी आवाजले साँझ परेको सङ्केत गर्छ । रातभरि भ्याकुताको ट्वार ट्वार तथा झ्याउँकीरी र भ्याकुताले समयको लय त समाते तर त्यही समयको लयमा चल्नुपर्ने […] The post पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.