बीमा बोर्डले हटायो यी २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम
नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्।
नेपालका निजी अस्पताल जस्तै ओम अस्पताल, मेडिसिटी, ह्याम्स, बयोधा, मेडिकियर, ग्रान्डी, नेपाल मेडिकल कलेज जस्ता नाम चलेका अस्पतालले निःशुल्क बेड छुट्याएका छैनन् ।
पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै […]
चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। कोरोना नियन्त्रणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको सरकारले मेडिकल कलेज र ५० बेड भन्दा बढी क्षमता भएका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालनको अनुमति दिने भएको हो । खोप केन्द्र सञ्चालन गर्न चाहाने निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य […]
काठमाडौँ- सरकारले देशभरका सबै मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमता भएका निजी अस्पतालमा पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार इच्छुक मेडिकल कलेज र निजी अस्पताललाई सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयद्वारा जारी एक विज्ञप्तिअनुसार खोपको उपलब्धताअनुसार उनीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन पाउने छन्। […]
पोखराका दुई निजी अस्पताल मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) ले कोभिडका बिरामीको १५ हजारसम्मको निःशुल्क उपचार गर्न सुरु गरेका छन् । पोखरा–११ स्थित फूलबारीमा रहेको मणिपालले केही दिन अघिदेखि निःशुल्क रुपमा कोभिडका बिरामीको उपचार गर्न सुरु गरेको हो भने पोखरा नयाँबजारमा रहेको जीएमसीले शुक्रबारदेखि प्रतिदिन १५ हजारसम्मको निःशुल्क रूपमा सेवा सञ्चालन गरेको […]
काठमाडौं। निजी अस्पतालहरू अक्सिजनको अभावमा नयाँ विरामी भर्ना नगर्ने घोषणा गर्दै आएका छन्। उपत्यकाका विभिन्न अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ विरामी भर्ना नगर्ने घोषणा गरेका हुन्। आजसम्म मेडिकेयर, हेल्पिङ ह्याण्डस, भारतमैत्री, दीर्घायू गुरु अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज, बयोधा अस्पताल, ओम अस्पताल, करुणा अस्पताल, अल्का अस्पताललगायतका निजी अस्पतालले नयाँ विरामी भर्ना लिन बन्द गरेका छन्।
कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रवारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ ।
काठमाडौं उपत्यकामा मात्रै त्रिवि शिक्षण अस्पतालसहित ४ वटा मेडिकल कलेज छन् । काठमाडौं विश्वविद्यालय (केयू) को नेपाल मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालयको किस्टका साथै नेपाली सेनाको कलेज (वीरेन्द्र अस्पताल) पनि छ ।
मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणअनुसार त्र...
चितवन– चितवनको भरतपुरमा दुई ठूला मेडिकल कलेज छन्। मेडिकल हबको सम्भावना बोकेको चितवनमा निजी अस्पताल पनि बढ्दै गएका छन्। दुई वटा मेडिकल कलेजको बीचमा छ, सरकारी भरतपुर अस्पताल। सरकारी...