चोरी भएका दुई मोटरसाइकल बरामद गरी सर्लाही प्रहरीले बुझाए धनीलाई

सर्लाही प्रहरीले दुई मोटरसाइकल धनीलाई बुझाएका छन्। चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गरी सम्बन्धित धनीको जिम्मा लगाइएको हो।...

सम्बन्धित सामग्री

जंगलमा लुकाई राखेको मोटरसाइकलसहित २ जना पक्राउ

सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्था चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।  शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो ।प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले मोटरसाईकल सँगै बागमती नगरपालिका–९, शंक

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्था चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको […]

चोरी भएका मोटरसाइकल धनीलाई फिर्ता

सर्लाही : सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएकामध्ये छवटा मोटरसाइकल फेला पारी आज (मंगलबार) सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।हस्तान्तरण गरिएका सबै पल्सर मोटरसाइकल हुन्। २२० सीसीका चार थान, २०० र १५० सीसीका एक/एक थान मोटरसाइकल बरामद गरेर सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।विभिन्न स्थानमा प्रहरीले नियमित चेकजाँचमा क्रममा चालकले छाडेर गएका मोटरसाइकल बरामद भएका हुन्।चेकचाँज गर्दा चालकहरू कागजात लिएर आउँछु