काठमाडौं– नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषदबाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ । महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले शुक्रबार विज्ञप्ती जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई भर्खरै मन्त्रीपरिषदबाट पारित गरी राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएकोमा सरकारलाई धन्यवाद दिए । “नेपाल सरकारले भूमी सम्बन्धी […]