४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार हुन ३५३ जनाले आवेदन दिएका छन् । रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा पार्टीका सचिवालय र केन्द्रीय सदस्यबाट १५ जनाले समानुपातिकतर्फ आवेदन पेश गरेका …