काउन्सिल निर्वाचन: ८ सय मत गणना हुँदा उपाध्यक्षमा गुरुशरण साहको अग्रता कायमै

नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणनामा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुबीच प्रारम्भिक अवस्थामा उपाध्यक्षमा डा. गुरुशरण साह अगाडि देखिएका छन्। सदस्यमा  डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन्।