काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी छन्। उनले जनताको चाहना बलियो नयाँ शक्ति रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद र बधाई दिएकी हुन्। साथै आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको र अवसर नपाएर पार्टी नछोडेको स्पष्ट पारेकी छन्। श्रेष्ठले देशका युवाहरूका लागि देशमै समान अवसर सिर्जना गर्ने […]