राष्ट्रिय सभा चुनावमा सम्भावित पाँच समीकरण, को–को मिल्दा कस्तो आउला नतिजा ?

१७ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा समीकरण गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच दुईपक्षीय र बहुपक्षीय छलफल चलिरहेको छ । आगामी ११ माघमा हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी …