काठमाडौं । स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो स्थानको रियल मड्रिडले दूरी घटाउँदै लगेको छ । आइतबार राति भएको खेलमा रियल बेटिसविरुद्ध ५–१ को जित निकालेसँगै रियलले बार्सिलोनासँगको दूरी छुट्याएको हो । अहिले बार्सिलोना र रियलबीचको अग्रता ४ अंकमा सीमित भएको छ । पहिलो स्थानको बार्सिलोनाको ४९ अंक छ। दोस्रो स्थानको रियलले समान […]